


नेपाली सेनाले माग्यो पण्डितदेखि लेखापालसम्मका लागि दरखास्त (सूचनासहित)

काठमाडौं – नेपाली सेनाले प्राविधिकतर्फको हवाई तथा विविध सेवामा आन्तरिकतर्फ दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार सो सेवाका पदिक तथा बिल्लादार पदहरु (आन्तरिक)ं का लागि एक महिनाभित्र दरखास्त दिन सकिने गरि आह्वान गरेको हो ।
सूचनाः

