३६.५७ अंकले बढ्यो नेप्से, पाैने ५ अर्ब कारोबार


काठमाडाैं- आइतबार २६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ ।

आज एक करोड ३७ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६७ करोड ५२ लाखबराबरको कारोबार भएको छ ।

२१२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ । 

प्रतिक्रिया