विप्लव समूहसँग दोस्रो चरणको वार्ता भयो, भोलीसम्म सहमति गर्ने सरकारको तयारी


काठमाडौं – प्रतिबन्धित नेकपा विप्लव समूहसँग सरकारी वार्ता समितिले बुधबारै दोस्रो चरणको वार्ता गरेको छ।

विहिबारसम्म कुनै नतिजामा पुग्नेगरी वार्तालाई तिव्र गतिमा लगिएको छ।

सरकारी वार्ता समि सदस्य राजन भट्टराईले वार्ता सकारात्मक भएको जनाएका छन् । यसअघि आजै पहिलो चरणको वार्ता बिहान बालुवाटारमा भएको थियो।

प्रतिक्रिया