चित्रबहादुर केसीले भने– पीडितलाई १० लाख दिएर हुँदैन, परिवारलाई राज्यले रेखदेख गर्नुपर्छ


काठमाडौं – सांसद चित्रबहादुर केसीले पीडितलाई १० लाख दिएर समस्या समाधान नहुने बताएका छन् । सोमबार संसदीय समितिको बैठकमा उनले परिवारलाई राज्यले रेखदेख गर्नुपर्ने बताएका हुन् ।

उनले युवालाई रोजगारी दिन नसक्नु राज्यको कमजोरी भएको उल्लेख गर्दैं गणतन्त्र, लोकतन्त्रप्रति प्रहार भइरहेको कारणबारे अध्ययन गर्नु आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया