प्रधानमन्त्रीले गरे सम्पादकहरुसँग छलफल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पादकहरुसँग छलफल गरेका छन् ।

कोप–२८ मा सहभागी भएर फर्किए लगत्तै प्रधानमन्त्रीले समसामयिक विषयमा राजधानीका विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग सोमबार छलफल गरेका हुन् ।

उक्त अवसरमा कार्यक्रममा सहभागी भएका सम्पादकहरुले सरकारले गरेका काम करबाहीबारे आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया