

जाजरकोट भूकम्पः रूकुम पश्चिममा १४ जनाको मृत्यु

काठमाडौं – जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा गरी रुकुम पश्चिममा १४ जनाको मृत्यु भएको छ । शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १४ जनाको मृत्यु भएको हो ।
रुकुम (पश्चिमं) आठबिसकोट नगरपालिकाको वडा नं ११ मा ७ जना वडा नं १२ मा ४ जना वडा नं १३ मा३ जनासहित १४ जनाको मृत्यु भएको भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पुष्टि गरेको छ ।

