यस्तो छ पूर्व एआईजी चन्द र अभियन्ता तारा बरालबीच विवाह गर्ने सम्झौता (सहमतिपत्रसहित)


काठमाडौं – अभियन्ता तारा बराल र पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) रणबहादुर चन्दबीच विवाहका लागि  सहमति भएको छ ।

बिहीबार गरिएको एक सम्झौताअनुसार आवश्यक कागजात तयार गरी छिटै विवाह गर्ने सम्झौता गरि दुवै पक्षले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया