
केपी ओली वास्तविक एमाले होइनन् : प्रचण्ड
धनगढी – प्रभानमन्त्री एव. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको बताएका छन्।
समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहलले ओली वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन।
‘अहिले एमालेको नेतृत्व जसले गरेको छ। उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ।
सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रचण्डको भनाइ छ।



कागजपत्र |
