नेपाल प्रहरीका ५९३८ जवानको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५ हजार ९३८ प्रहरी जवानको सरुवा भएको छ ।

आगामी कात्तिक महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जवानहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।​

नामावलीः

प्रतिक्रिया