चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त


काठमाडौं – चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त भएका छन्।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

झासहित श्रीकृष्ण गिरी र प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो । उनीहरूमध्येबाट झालाई सरकारले नियुक्त गरेको हो।

प्रतिक्रिया