ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु


काठमाडौँ – ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।

अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।

प्रतिक्रिया