मेयर बालेनलाई पुत्रीलाभ


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहलाई पुत्रीलाभ भएको छ ।

मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

विवाहको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटी बुवा–आमा बनेका हुन् ।

बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।

प्रतिक्रिया