पेप्सीकोलामा मिनीबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ८ जना घाइते


काठमाडौं – काठमाडौंको पेप्सीकोला काँडाघारी सडकखण्डमा मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया