त्रिशुली बस दुर्घटना अपडेटः १८ जनाको उद्धार


चितवन- त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ ।

हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ ।
धादिङको चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया