प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो। अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

नेकपा एमालेले निरनतर अवरुघ पार्दै आएको संसद बैठक सुचारु गर्न आज बसेको दुबै बैठकमा प्रतिपक्ष र सत्ता पक्षबीच सहमती हुन नसकेपछि आजको बैठक स्थगन भएको हो । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखले छुट्टा छुट्टै बैठक बोलाएको थियो ।

 

प्रतिक्रिया