

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।
भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित् संघीय संसद भवनको ल्होत्से बैठक बस्ने भएको हो।
बिहीबार बसेको दलको कार्यसमिति बैठकले शुक्रबार १ बजेका बस्ने गरी बैठक डाकेको छ।

