

सशस्त्रमा यी ८२ जना असईका लागि बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि बढुवा सिफारिस प्रकाशित गरेको छ । सशस्त्रका अनुसार रिक्त रहेको असईका लागि ८२ जनाको नाम सिफारिस भएको हो ।
सिफारिस नामउपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न सकिने पनि सशस्त्रद्वारा प्रकाशित सिफारिस सूचनामा जनाइएको छ ।
असईका लागि बढुवा सिफारिस सूची:

