उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष श्र चुइबीच छेन्दुमा भेट


छेन्दु – जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्दै छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान एयरलाइन्स ग्रुपका अध्यक्ष श्र चुइ ।

उपप्रधानमन्त्री श्रेष्ठ

जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार छेन्दु सिचुवान एयरलाइन्सको अपरेसन सेन्टरको अवलोकन गर्दै । तस्बिर: अशोक घिमिरे / रासस

प्रतिक्रिया