बालेनविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै


काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध परेको उजुरीमा आज पेसी परेको छ ।

अदालतको अपहेलना गरेको आरोपमा कार्यवाही गरी पाउँ भन्दै सर्बोच्चमा परेको उजुरी निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आज पेशी तोकिएको छ ।

बालेनको उक्त अभिव्यक्तिविरुद्ध वर्षाकुमारी झाले उजुरी दिएकी हुन् ।

उक्त मुद्दा १९ औं नम्बरमा परेको छ ।

प्रतिक्रिया