गोरखामा जन्ती बोकेको जीप दुर्घटना


काठमाडौं – गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ ।

जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया