
गुल्सन झाले दिलाए नेपाललाई दोस्रो विकेट
काठमाडौं — आईसीसी विश्वकप छनोटअन्तर्गतको ऐतिहासिक खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
खेलको चाैथो ओभरमा गुल्सन झाले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले ओपनर केयल मायर्स आउट भएपछि क्रिजमा आएका जोनसन चाल्र्सलाई आसिफ शेखबाट क्याच आउट गरे । मायर्स ४ बल खेल्दा १ रनमा आउट भए । भने चाल्र्स ६ बल खेल्दा शून्यमा पभेलियन फर्कएका थिए ।
नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए ।



कागजपत्र |
