नेपाललाई पहिलो सफलता


काठमाडौं — आईसीसी विश्वकप छनोटअन्तर्गतको ऐतिहासिक खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । खेलको दोस्रो ओभर र करण केसीको पहिलो ओभरमा नेपालले सफलता हात पारेको हो ।

टस जितेर बलिङ गरेको नेपालले वेस्ट इन्जिडका  क्याले म्यारियन्सलाई आउट गर्दै पहिलो सफलता पाएको हो । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् ।

करणको बलमा कुशल भुर्तेलले क्याच लिएका हुन् ।

प्रतिक्रिया