
प्रधानमन्त्रीविरुद्धको मुद्दामा अग्राधिकारसहित कारण देखाउ आदेश जारी
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईसमेतका बिरूद्ध जनयुद्धमा बाल सेना दुरूपयोग गरेको आरोपमा दर्ता गरिएको लेनिन बिष्टसमेतको रिट निवेदनमा सर्बोच्चका न्यायाधीश सपना प्रधान मल्लको आजको एकल इजलासले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ।
![]()
बाल सेना दुरुपयोग गरेको विषयलाई लिएर विष्टले तत्कालिन नेकपा माओवादीका नेताहरुलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।



कागजपत्र |
