जापानमा ७.१ म्याग्निच्युडको भूकम्प


जापान – जापानमा केही बेरअघि ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

फुकुसिमा टापु क्षेत्रमा भूकम्प गएको हो ।

भूकम्पपछि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया