सांसद सोविता गौतमले गरिन् विवाह


काठमाडाैं –  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विबाह बन्धनमा बाधिएकी छन् ।

उनले आज व्यापारिक घरनाका गृहेन्द्र घिमिरेसँग विबाह गरेकी हुन् । घिमिर प्रधानमन्त्री पुष्पकमल दाहाल चचण्डका नातेदार समेत हुन् ।

गृहेन्द्रसँग लामो समय प्रेमसम्बन्धमा रहेकी सोविताले प्रेमलाई विवाह परिणत गरेकी हुन् ।

प्रतिक्रिया