सार्वजनिक सवारी साधनको भाडादर घट्यो, कहाँको भाडा कति ? (सूचीसहित)


काठमाडौँ – लामो दुरीका सार्वजनिक यातायातको भाडा घटेको छ ।

डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ ।

यस्तो छ नयाँ गाडी भाडादर :

प्रतिक्रिया