
सेतो कमल जस्तो देखिने कुमुदिनी फूल
सुनसरीको इनरुवास्थित एक पोखरीमा फुलेको सेतो कमल जस्तो देखिने कुमुदिनी फूल (वाटर स्नोफ्लेक) ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमका अनुसार वाटर लिलीझ पनि भनिने यो फूल निम्फिया प्रजातिमा पर्दछ । तस्वीर : नवीन गड्तौला / रासस



कागजपत्र |
