माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु


काठमाडौं — नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको पदाधिकारी बैठकमा उपस्थित पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू पुगेका छन् ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया