
कर्णाली प्रदेशसभाको बैठक बस्दै
वीरेन्द्रनगर – कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ ।
गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए।



कागजपत्र |
