
१० सवारी चालक ट्राफिक प्रहरीकाे कारबाहीमा
काठमाडौँ – सवारी चालकका १० जना कार्वाहिमा परेका छन् ।
ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी चालकलाई कारबाही गरेको हो ।
यान्त्रिक परीक्षण गर्दा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका र टायर धेरै घिस्रिएका सवारी चलाउने चालकलाई कारबाही गरिएको छ ।



कागजपत्र |
