उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिने


काठमाडौं – एमालेबाट उम्मेदवारमा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

सचिवालयको बैठकपछि बैठकको निर्णय दिँदै नेता प्रदीप ज्ञवालीले संविधानको मर्म अनुरुप एमालेले शाक्यलाई उम्मेदवारी उठाउने निर्णय गरेको बताए ।

उपराष्ट्रपतिको मनोनयन दर्ता आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

 

 

 

 

प्रतिक्रिया