

उपप्रधानमन्त्रीमा पौडेल, श्रेष्ठ र लामिछानेले लिए सपथ

काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्रीले सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई सपथ ग्रहण गराएकी हुन् ।
उनीहरुले क्रमशः उपप्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र र गृहमन्त्रीका रुपमा सपथ लिएका हुन ।

