
देशभर थप ७ मा कोरोना पुष्टी
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर सातजना कोभिड १९ संक्रमित थपिएका छन् ।
एक हजार ४११ वटा नमूना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज दुईजना संक्रमणमूक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
