कांग्रेस संसदीय दलको चुनावका लागि मतदाता नामावली प्रकाशित (सूचीसहित)


काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिएको छ ।

बुधबार हुने निर्वाचनका लागि केहीबेर अघि निर्वाचन समितिले नामावली प्रकाशन गरेको हो ।

कांग्रेस संसदीय दलको निर्वाचनमा ८९ जनाले मतदान गर्नेछन् । दलको नेता बन्न भोलि (मंगलबार) दिउँसो २ बजेदेखि उमेदवारी दर्ता हुनेछ ।

हालसम्म निर्वाचनको मैदानमा सभापति शेरबहादुर देउवासहित, नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा भिड्ने तयारी छन् ।

सूचीः

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया