२.५७ अङ्कले ओरालो लाग्यो नेप्से


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२७ अङ्कले ओरालो लागेको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक नेप्से २.५७ अङ्कले घटेसँगै परिसूचक १८९९ अंकमा आइपुगेको छ ।

यसक्रममा आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ वटा कम्पनीको मूल्य तलमाथि भएको छैन । यसबाहेक, सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया