
यस्तो छ संसद सचिवालयमा परेको निवेदन र सचिवालयले लेखेको पत्र ? (पत्रसहित)
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संघीय संसद सचिवालयमा महाअभियोग निष्प्रभावी भएको बारे जानकारी माग गरेपछि सचिवालयले जानकारी दिएको छ ।
राणाले हिजो अर्थात् मंसिर २० गते निवेदन दिएको जानकारी गराउँदै संसद सचिवालयले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्का साथै जानकारी माग्ने सम्बन्धित व्यक्ति चोलेन्द्र शमशेर जबरालाई बोधार्थ पठाएको छ ।




कागजपत्र |
