
भैरहवामा महिला हिंसाविरुद्ध र्याली (फोटोफिचर)
भैरहवा- महिला हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्याली । बुद्धचोकबाट निस्केको र्याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो ।




कागजपत्र |
