
दाङ- २ : रेखा शर्माले एमाले महासचिव पोखरेललाई पछि पारिन्
बुटवल – दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।
यसअघि एमालेका शंकर पोखरेलले सुरुवाती अग्रता लिएकोमा रेखाले उछिनेकी हुन् ।अहिलेसम्म २७ सय ८० मतगणना हुँदा माओवादीकी शर्माले १४ सय ५० र एमालेका महासचिवसमेत रहेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।



कागजपत्र |
