भक्तपुर-२ः ६५० मतले पछि परे महेश बस्नेत


भक्तपुर – भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरू भएको छ ।

पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले ६१८४ र एमालेका बस्नेतले ५५३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया