कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता


काठमाडौँ – कैलाली १ मा एक सय मत गन्दा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ ।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत प्राप्त गरेकी छिन् ।

उनलाई काँग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर पछ्याइरहेका छन् ।

एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।

प्रतिक्रिया