

काठमाडौं ४ मा गगनले लिए अग्रता

काठमाडौं – काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् ।
पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानिलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।

