एमालेका अमृतसँगको मतान्तर घटाउँदै दोस्रोमा उक्लिइन् तोसिमा


ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ । २९०३ मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले ९३६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले ७७५ मत पाएकी छिन् ।

उर्जामन्त्री समेत रहेकी भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन भने खड्का र कार्की एक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

यससँगै तोसिमाले पम्फालाई उछिन्दै एमालेका अमृत खड्कासँगका मतान्तर घटाउँदै लगेकी छिन् ।

प्रतिक्रिया