
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा अभिनेता निश्चल बस्नेतसहितका कलाकार (फोटो फिचर)
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेको पुकार बमको चुनावी प्रचार कार्यक्रममा अभिनेता निश्चल बस्नेतसहितको टिम ।
आज बानेश्वर क्षेत्रमा आयोजित कार्यक्रममा उनीहरूको पनि उपस्थिति थियो ।





कागजपत्र |
