
यस्तो छ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ (पूर्णपाठ)
काठमाडौं — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ ।
बिहीबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरिएको हो । ३९ पेज लामा वाचापत्रमा ३० वर्षपछिको नेपालको पनि परिकल्पना गरिएको छ ।
पार्टी सभापति लामिछानले घोषणापत्र सार्वजनिक गरेका थिए ।
‘वाचापत्र’ पूर्णपाठः



कागजपत्र |
