


यो वर्षको एसईई चैत दोस्रो हप्ता (तालिकासहित)

काठमाडाैं – २०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तामा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षासम्बन्धी वार्षिक तालिकामा परीक्षा चैत दोस्रो हप्तामा गर्ने उल्लेख गरिएको छ ।

