मेलम्ची खोलामा ह्युमपाइप हाल्दै


मेलम्ची– ११ फट्टेस्थित मेलम्ची खोलामा ह्युम पाइप हालिँदै । खोलामा ह्युमपाइप हालेपछि दुवाचौर, केउरिनि र पाँचपोखरी र हेलम्बुको केही भेगका नागरिकलाई सहज हुनेछ । तस्बिर : देवराज सुवेदी/रासस

प्रतिक्रिया