
यी हुन् कांग्रेस घोषणापत्र तयारका लागि मनोनित भएका ४१ सदस्य
काठमाडाैं – मंसिर ४ गते हुने चुनावका लागि गठित घोषणापत्र तयारी समितिमा ४१ जना सदस्यहरु मनोनयन गरिएको छ।
महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’का लागि सभापति शेरबहादुर देउवाले सदस्यहरू मनोनयन गरेका हुन्।
मनोनीत सदस्यहरूः
१) सहमहामन्त्री फरमूल्लाह मंसुर
२) सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
३) सहमहामन्त्री भीष्मराज आङ्देम्बे
४) सहमहामन्त्री महेन्द्र यादव
५) सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६) सहमहामन्त्री जीवन परियार
७) केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
८) केन्द्रीय सदस्य किरण यादव
९) केन्द्रीय सदस्य योगेन्द्र चौधरी
१०) केन्द्रीय सदस्य रंगमती शाही
११) केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२) केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र
१३) केन्द्रीय सदस्य नानु बाँस्तोला
१४) अनुराधा कोइराला
१५) मनोहरनारायण श्रेष्ठ
१६) किरण गिरि
१७) डा. बिष्णु विभु घिमिरे
१८) श्रवण मुकारूङ
१९ ) डा. स्वर्णीम वाग्ले
२०) डा. सुरेश आचार्य
२१) गेजा शर्मा वाग्ले
२२) मदन कट्टेल
२३) प्रमोदहरी गुरागाईं
२४) डा. अञ्जनी झा
२५) ई. अभिमन्युलाल सिंह
२६) डा. ई. हरि दर्लामी मगर
२७) अधिवक्ता डा. रुद्र शर्मा
२८) डा. सञ्जय महतो थारु
२९) भोजराज श्रेष्ठ
३०) प्रताप पौडेल
३१) डा. बुद्धिमान श्रेष्ठ
३२) शंकर तिवारी
३३) डा. कृष्ण पौडेल
३४) दिपेश घिमिरे
३५) प्रकाश लामिछाने
३६) डा. प्रीति मण्डल
३७) मीन भाम
३८) विनोद दास
३९) सुमित खरेल
४०) विकल राई
४१) सदस्य सचिव- डा. प्रदीप पराजुली



कागजपत्र |
