
महाअभियोग सिफारिस समितिको बैठक बस्दै, चोलेन्द्रसँग आज पनि बयान
काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्न लागेको हो ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जबराको बयान लिइनेछ ।



कागजपत्र |
