पार्टी प्रवेश गर्नु अघि टिकट पक्का !


जनकपुरधाम – नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव र पूर्वमन्त्री अरविन्द साह नेकपा एमाले प्रवेश गने भएका छन्।

सोमबार यादव र साहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले नेता शम्भु साहले जानकारी दिए।

मंसिर ४ गते हुने आसन्न निर्वाचनमा एमालेबाट यादवको धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका लागि टिकट पक्का भइसकेको उनले बताए।

सोमबार उक्त क्षेत्रका करिब पाँच हजार नेता तथा कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने यादवले दाबी गरे।

 

 

प्रतिक्रिया