छात्रामाथि ह्यारेसमेन्ट भएको भन्दै नोबेल एकाडेमीमा विद्यार्थीको प्रदर्शन, प्रहरी परिचालन


काठमाडौँ – बानेश्वरस्थित नोबेल एकाडेमीमा अध्ययनरत छात्राहरूमाथि ह्यारेसमेन्ट भए भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

एकेडेमीका व्यवस्थापन संकायका कोअर्डिनेटरले १२ कक्षामा अध्ययनरत छात्राहरूलाई सामाजिक सञ्जालमार्फत ह्यारेसमेन्ट गरेको भन्दै विद्यार्थीहरुले कलेज परिसरमा आन्दोलन गरेका हुन् । उनीहरूले विभिन्न नाराका साथ सोमबार बिहानैबाट प्रदर्शन गरेका थिए ।

हाल कलेजमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया